नियम ८९
निर्णय सुनाउने
सम्बन्धित इजलासको कुनै न्यायाधीशले फैसला वा अन्तिम आदेश वा सोको सारांश पढेर सुनाउन सक्नेछ ।
तर रायबाझी भएकोमा प्रत्येक न्यायाधीशले आ–आफ्नो निर्णय आफैंले पढेर सुनाउनु    पर्नेछ ।